हामी मुख्यतया रुख प्रजाति वृक्षारोपणमा केन्द्रित छौ। यस बाहेक स्थानीय मानिसहरुको माग अनुसार र हाम्रो वृक्षारोपण कार्यक्रममा स्थानीय जनतालाई प्रेरित गर्नको लागी विभिन्नघाँसकाप्रजातिहरु पनि रोपन गरेका छौ। हामीलेबिभिन्न क्षेत्रमा रोप्ने घाँस प्रजाति तल सूचीबद्ध छन् ।