वृक्षारोपण
वृक्षारोपण पहल नेपालले आफ्ना हरेक कार्यक्षेत्रमा स्थानीयको सहभागीतामा वृक्षारोपण गर्ने गर्दछ ।
वृक्षारोपणको बारेमा थप बुझ्न
हाम्रो नर्सरी
समुन्द्र सतहबाट करीब २०० मिटरको उचइमा रहेको सिन्धुपाल्चोक जिल्लाको अत्तरपुरमा अवस्थित वृक्षारोपण पहल नेपालको नर्सरी ।
हाम्रा नर्सरीहरु
भविष्यका लागि मेरो योगदान
सिन्धुपाल्चोकको सिलढुगामा वृक्षारोपमा सरीक हुदैँ स्थानिय महिला ।
वृक्षारोपणको बारेमा थप बुझ्न
रुख रोपौं जीवन बचाऔं
“एउटा वनले हजारौं जीवन प्रभावित गर्छ, आउनुहोस् यसको संरक्षणमा हातेमालो गरौं |”
" वन सुन्दर्ताका लागि मात्र नभएर समृद्धिका लागि पनि हो "
तपाईंले जमिनमा बीउ राख्नु भन्दा बढी गर्नुहुनेछ। रूखहरू रोप्नाले मानिस, वातावरण र स्थानीय अर्थव्यवस्थालाई फाइदा पुर्याउँछ। वृक्षारोपणले भविष्यका पुस्ताहरूलाई अझ राम्रो बनाउन मद्दत गर्दछ।