Plantation Nepal
वृक्षारोपणका साथै हामीले बिभिन्न स्थानमा कृषिबन कार्यक्रम लागू गरीरहेका छौं। स्थानीय को रुचि अनुसार हामी विभिन्न फल प्रजातिहरु उत्पादन गरि स्थानीय किसानलाई वितरण गरीरहेका छौं । हामीले बिरुवा रोपेका फल प्रजातिहरुको सूची निम्नानुसार छ ।