Plantation Nepal

वनको पुनर्स्थापनासंगै क्षेत्रलाई आकर्षक बनाउनको लागी हामी स्थानीयको रुचि र प्रजातिहरुको अनुकूलता अनुसार सौन्दर्यबर्धक रूख प्रजातिहरु रोपण गर्दैछौंविभिन्न स्थानामा रोपन गरिएका सौन्दर्यबर्धक निम्नानुसार छन् 

प्रजातिहरू: 
क्र. . वैज्ञानिक नाम  स्थानीय नाम  
 Callistmen citrinus कल्की फूल  
 Cinnammomum camphora कपूर  
 Cryptomeria japonica धुपी सल्ला  
 Delonix regia गूलमोहोर 
 Nyctanthes arbor-tristis पारिजात